कथा
म आफै जन्मेको हुँ: रोशन
गनेस पौडेल
साइनो
दुर्गा कार्की
नामग्याल, तिम्रो परिचय फेरिनुहुँदैन
बिना थिङ
शुभमुहूर्त (लघुकथा)
सुमन सौरभ
‘म आएँ !’
आन्विका गिरी
लास
सुरेन्द्र लाभ
ठूला मान्छेहरूसँग
भिक्त्तोर द्रागुन्स्की (भावानूवादः पूर्ण पी राई)
शुटआउट@झम्सिखेल
कुमार नगरकोटी
पल्लो क्याबिन
राजेन्द्र पराजुली
डेथ कोलाज
शकुन्तला जोशी
टेबल नम्बर–१३
रुपेश भट्टराई
कविता
विपर्यास
नारायण ढकाल
सेल्फी
रमेश क्षितिज
चक्रवर्ती महाराजप्रति
सीमा आभास
सिरियस छुल्याहा
सुदीप पाख्रिन
तृष्णा
उमेश अकिञ्चन
मातृभाषा
विमल निभा
पोलमा झुण्डिएको आवाज
गिरि श्रीस मगर
समय आवरण
नरेश काङमाङ राई
घाम
कृष्ण विश्वकर्मा
बलियो मानिस
नवीन अभिलाषी
निबन्ध
म अर्थात् एउटा किताब
दीपक अर्याल
‘कवि, तिमी काम चाहिँ के गर्छौ ?’
जुगल भुर्तेल
लालहिरा प्याखंको खोजी
नेशन श्रेष्ठ र पुष्पा पलाञ्चोके
पश्चिमा अन्वेषकको आँखामा नेपालः कति ज्ञाननीति ? कति राजनीति ?
डा. महेशराज पन्त
संस्मरण
धरानको लकडाउनमा हाइकिङ
वसन्त थापा
झम्के रातमा काली तीरैतीर
इन्द्रध्वज क्षेत्री
कथा
कविता
निबन्ध
संस्मरण
कथा
म आफै जन्मेको हुँ: रोशन
गनेस पौडेल
साइनो
दुर्गा कार्की
नामग्याल, तिम्रो परिचय फेरिनुहुँदैन
बिना थिङ
शुभमुहूर्त (लघुकथा)
सुमन सौरभ
‘म आएँ !’
आन्विका गिरी
लास
सुरेन्द्र लाभ
ठूला मान्छेहरूसँग
भिक्त्तोर द्रागुन्स्की (भावानूवादः पूर्ण पी राई)
शुटआउट@झम्सिखेल
कुमार नगरकोटी
पल्लो क्याबिन
राजेन्द्र पराजुली
डेथ कोलाज
शकुन्तला जोशी
टेबल नम्बर–१३
रुपेश भट्टराई
कविता
विपर्यास
नारायण ढकाल
सेल्फी
रमेश क्षितिज
चक्रवर्ती महाराजप्रति
सीमा आभास
सिरियस छुल्याहा
सुदीप पाख्रिन
तृष्णा
उमेश अकिञ्चन
मातृभाषा
विमल निभा
समय आवरण
नरेश काङमाङ राई
पोलमा झुण्डिएको आवाज
गिरि श्रीस मगर
घाम
कृष्ण विश्वकर्मा
बलियो मानिस
नवीन अभिलाषी
निबन्ध
पश्चिमा अन्वेषकको आँखामा नेपालः कति ज्ञाननीति ? कति राजनीति ?
डा. महेशराज पन्त
म अर्थात् एउटा किताब
दीपक अर्याल
‘कवि, तिमी काम चाहिँ के गर्छौ ?’
जुगल भुर्तेल
लालहिरा प्याखंको खोजी
नेशन श्रेष्ठ र पुष्पा पलाञ्चोके
संस्मरण
धरानको लकडाउनमा हाइकिङ
वसन्त थापा
झम्के रातमा काली तीरैतीर
इन्द्रध्वज क्षेत्री
कविता
विपर्यास
नारायण ढकाल
कविता
विपर्यास
नारायण ढकाल
सूर्य उदाइसकेको छ
तर उज्यालो छैन
चन्द्रमा झुण्डिएको छ
तर आकाश छैन
प्रकृति बाँझो छ
तर मरुभूमि छैन
किनारा दुरुस्त छन्
तर नदी छैन
समय घस्रिरहेको छ
तर गति छैन
कविहरु लेखिरहेका छन्
तर सपना छैन
कोही जीवित त छ
यो मायावी शहरमा ?
नाम
ईमेल
प्रतिकृया
दाखिला गर्नुहोस्
तपाईंको प्रतिकृया दाखिला भयो।